कार्कीमाथि लगाइएको कसुर ठीक-बेठीक छानबिन गर्न उपसमिति गठन

काठमाडौं । व्यवस्थापिका–संसद्को महाभियोग छानबिन समितिले लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा उल्लेख आरोपको सत्यताबारे छानबिन गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ । समितिको आजको बैठकले महान्यायाधिवक्ताको धारणा बुझिसकेपछि महाभियोगमा लगाइएको आरोप सत्य हुन वा असत्य हुन त्यसमा कति सत्यता छ भनेर छानबिन र अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न उपसमिति गठन गरिएको समितिका सदस्य … Continue reading कार्कीमाथि लगाइएको कसुर ठीक-बेठीक छानबिन गर्न उपसमिति गठन